Posts

Showing posts from September, 2013

Nepali Poem On " CHILD RIGHTS! "

बालबालिकाका लागि शान्ति कलम र कापी के काम त्येस्मा यदी लेखिदैन भने  सुन्दर मनमस्तिस्क के काम  सुनुनिस्चित भविष्य यदि देखिदैन भने  बालअधिकार के काम ; बालबालिकाको  सुन्दर भविष्य हुदैन भने  सुन्दर , शान्त देश के काम ; बालबालिकालाई  शान्ति प्रदान गरिदैन भने !   चाहिएको छैन सव्य समाजलाई  नागासाकी र हिरोशिमा  चाहिएको छैन छ्यतिपुर्तिको  नाउँमा बालबालिकालाई बिमा  आमूल परिवर्तनको नाउँमा चाहिएको  छैन ससस्त्र क्रान्ति  सव्य समाजले खोज्छ सधैँ  बालबालिकाको निम्ति शान्ति  ! चाहिएको छ भविष्यका कर्णधार  बालबालिकाका लागि शान्ति  बालबालिकाको मनोविज्ञानमा  जसले ल्याउँछ सकारात्मक क्रान्ति  " बालबालिका " शब्दमै लुकेको छ  अबोधता र नम्रता  कति कोमल र सुक्ष्म हुन्छन  यी बालबालिका ! बालबालिका नै देशको  विकासका आधार हुन्  जसले मातृभुमिलाई  संजीवनी दिन्छन् बालबालिकालाई तसर्थ चाहिन्छ शान्ति  जसले बालमनोविज्ञानमा  ल्याईदिन्छ सकारात्मक क्रान्त...