Nepali Poem On " CHILD RIGHTS! "
बालबालिकाका लागि शान्ति
कलम र कापी के काम
त्येस्मा यदी लेखिदैन भने
सुन्दर मनमस्तिस्क के काम
सुनुनिस्चित भविष्य यदि देखिदैन भने
बालअधिकार के काम ; बालबालिकाको
सुन्दर भविष्य हुदैन भने
सुन्दर , शान्त देश के काम ; बालबालिकालाई
शान्ति प्रदान गरिदैन भने !
चाहिएको छैन सव्य समाजलाई
नागासाकी र हिरोशिमा
चाहिएको छैन छ्यतिपुर्तिको
नाउँमा बालबालिकालाई बिमा
आमूल परिवर्तनको नाउँमा चाहिएको
छैन ससस्त्र क्रान्ति
सव्य समाजले खोज्छ सधैँ
बालबालिकाको निम्ति शान्ति !
चाहिएको छ भविष्यका कर्णधार
बालबालिकाका लागि शान्ति
बालबालिकाको मनोविज्ञानमा
जसले ल्याउँछ सकारात्मक क्रान्ति
" बालबालिका " शब्दमै लुकेको छ
अबोधता र नम्रता
कति कोमल र सुक्ष्म हुन्छन
यी बालबालिका !
बालबालिका नै देशको
विकासका आधार हुन्
जसले मातृभुमिलाई
संजीवनी दिन्छन्
बालबालिकालाई तसर्थ
चाहिन्छ शान्ति
जसले बालमनोविज्ञानमा
ल्याईदिन्छ सकारात्मक क्रान्ति !
त्एसैले, बालबालिकालाई शान्ति चाहिन्छ
जसको क्षमताले देशलाई
सुन्दर, शान्त र विशाल बनाइदिन्छ !
कलम र कापी के काम
त्येस्मा यदी लेखिदैन भने
सुन्दर मनमस्तिस्क के काम
सुनुनिस्चित भविष्य यदि देखिदैन भने
बालअधिकार के काम ; बालबालिकाको
सुन्दर भविष्य हुदैन भने
सुन्दर , शान्त देश के काम ; बालबालिकालाई
शान्ति प्रदान गरिदैन भने !
चाहिएको छैन सव्य समाजलाई
नागासाकी र हिरोशिमा
चाहिएको छैन छ्यतिपुर्तिको
नाउँमा बालबालिकालाई बिमा
आमूल परिवर्तनको नाउँमा चाहिएको
छैन ससस्त्र क्रान्ति
सव्य समाजले खोज्छ सधैँ
बालबालिकाको निम्ति शान्ति !
चाहिएको छ भविष्यका कर्णधार
बालबालिकाका लागि शान्ति
बालबालिकाको मनोविज्ञानमा
जसले ल्याउँछ सकारात्मक क्रान्ति
" बालबालिका " शब्दमै लुकेको छ
अबोधता र नम्रता
कति कोमल र सुक्ष्म हुन्छन
यी बालबालिका !
बालबालिका नै देशको
विकासका आधार हुन्
जसले मातृभुमिलाई
संजीवनी दिन्छन्
बालबालिकालाई तसर्थ
चाहिन्छ शान्ति
जसले बालमनोविज्ञानमा
ल्याईदिन्छ सकारात्मक क्रान्ति !
त्एसैले, बालबालिकालाई शान्ति चाहिन्छ
जसको क्षमताले देशलाई
सुन्दर, शान्त र विशाल बनाइदिन्छ !
Comments
Post a Comment